जापान बासि नेपालीलाई खुशिको खबर,नेपाली विमानको उडान अव जापानमा।

४ असार, काठमाडौं । नेपाल र जापानबीचका हवाई उडान सम्झौता २५ वर्षपछि पुनरावलोकन गरिएको छ । नयाँ सम्झौताअनुसार नेपाल र जापानबीच हप्तामा १४ पटकसम्म...

नेपाल कम्युनिस्ट पार्टी परीत्याग गरी ४२ जना युवाहरू नेपाली कांग्रेसमा प्रवेश

पाल्पा, बिहिबार, १८ असार २०७७ । नेपाल तरुणदल पाल्पा क्षेत्र न. १ द्वारा आयोजित कार्यक्रममा क़रीब ४२ जना युवाहरू नेपाली कांग्रेसमा प्रवेश...

मुख्य सचेतक खिमलाल भट्टराईलाई जापानले विमानस्थलबाटै फर्काइदियो

टेकियो श्रावण२४-नेकपाका युवा नेता खिमलाल भट्टराईलाई जापान सरकारले विमानस्थलबाटै फर्काइदिएको छ । जापानको हिरोसिमामा आयोजित निशस्त्रीकरणसम्बन्धी कार्यक्रममा भाग लिन त्यहाँ पुगेका भट्टराईलाई जापानले विमानस्थलबाट प्रवेश...

जनसम्पर्क समिती जापान कान्तो क्षेत्रद्वारा बिजय दशमीको शुभकामना तथा पदभार हस्तान्तरण सम्पन

टोकियो असोज २७-जनसम्पर्क समिती जापान कान्तो क्षेत्र द्वारा  आयोजित बिजया दशमी तथा दिपावली को अवसरमा शुभकामना आदान प्रदान चियापान तथा नव निर्वाचित कार्य समिती...

नेता तामाङ दलबलसहित कांग्रेसमा प्रवेश, देउवाद्वारा स्वागत

काठमाडौं, बुधबार, १८ चैत्र २०७७ । सत्तारुढ एमालेका लोकप्रिय नेता एवम् वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष बलबहादुर तामाङ नेपाली कांग्रेसमा प्रवेश गरेका...

नेपाली जनसम्पर्क समिति जापान कान्तो क्षेत्र द्वारा भव्य कार्यक्रमको सम्पन्न ,नेताहरु गुटउपगुट नगर्नेमा प्रतिबद्ध...

टोकियो श्रावण ६ , वि पि स्मृति दिवसको अवसरमा नेपाली जनसम्पर्क समिति जापान कान्तो क्षेत्रीय कमिटी द्वारा आयोजित कार्यक्रम नेपाली जनसम्पर्क समिति जापान का सभापति...

गोरखामा नेकपा र नयॉं शक्तिमा पहिरो ७०० भन्दा बढि कॉंग्रेसमा प्रबेश

गोरखा, २६ जेठ २०७६ । नेपाली काँग्रेस सभापति एवं पतिपक्षी दलका नेता शेरबहादुर देउबाले गोरखा नगरपालिकाको दोस्रो नगर सम्मेलनको उदघाट्न गर्नु भएको छ ।...

कार्यसमिति सहित नेबिसंघ जापान शाखाले पूर्णता पायो ।

टोकियो, १९ भदौ २०७५ । नेपाल बिद्यार्थी संघबाट जापान शाखाको कार्य समिति बिस्तार भएको छ । नेपाल बिद्यार्थी संघ केन्द्रीय कार्यालयले प्रवास शाखाको ज़िम्मेवारी...

काँग्रेस एक ढिक्का हुनुपर्छ : महामन्त्री डा कोइराला

विराटनग, १९ असोज २०७५ । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीभित्रको अन्तरन्द्वका कारण निर्वाचनमा पराजित भएको स्मरण गर्दै इतिहास कोर्ने गरी पार्टी बलियो...

नेपाल बिधार्थी संघ, विवादको प्रभाव जापानसम्म

टोकियो .श्रावण २८, २०७५ । बि सं २०२७ साल बैसाख ६ गते नेपाली कांग्रेसका संस्थापक नेता स्व. कृष्णप्रसाद भट्टराईद्धारा उद्घाटन गरी ने.बि.संघको स्थापना भएको...

ताजा खबर