तीन प्रमुख प्रतिपक्षी दलका शिर्ष नेताबीच छलफल

काठमाडौं, ३१बैशाख २०७८। कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा तीन प्रमुख प्रतिपक्षी दलका शिर्ष नेताबीच छलफल भएको छ । कांग्रेसका...

अन्तत : ओली नै प्रधानमन्त्री बन्ने लगभग पक्का

काठमाडौँ, ३० बैशाख २०७८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री बन्ने लगभग पक्का भएको छ ।

ओली नै प्रधानमन्त्री हुने दाबी : माओवादी केन्द्र

काठमाडौँ, बिहिबार, ३० बैशाख २०७८ । नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकारको सम्भावना टरेको निष्कर्ष निकालेको छ । राष्ट्रपतिले दिएको...

ओली र नेपालबीच भएको भेटवार्ता सम्पन्न

काठमाडौ, बिहिबार, ३० बैशाख २०७८ । उद्योगी रामेश्वर थापा निवासमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र एमाले नेता माधवकुमार नेपालबीच भएको...

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं, ३० बैशाख २०७८ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी अध्यक्ष...

ओली र नेपालबीच वार्ता सुरु

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ ।

सहमतिको प्रयास जारी

काठमाडौं, ३० बैशाख २०७८ । एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षीय स्थायी कमिटीका नेताहरुको बैठकले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष...

नेता माधव कुमार नेपालले सांसद पदबाट राजीनामा दिन कानुनी परामर्शमा

काठमाडौं, ३० बैशाख २०७८ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सांसद पदबाट राजीनामा दिन कानुनी परामर्श थालेका छन् ।

स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, बिहिबार, ३० बैशाख २०७८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् । स्थायी कमिटी बैठकपछि ओलीले...

सभापति देउवा प्रधानमन्त्री यसरी बन्न सक्छन् ?

काठमाडौं, बिहिबार, ३० बैशाख २०७८ । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन दिनको समय दिएसँगै नयाँ सरकार गठनको जोडघटाउ पेचिलो बनेको छ ।

ताजा खबर