निजी अस्पतालले १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न नसक्ने

काठमाडाैं, शुक्रबार, ३१ बैशाख २०७८ । निजी अस्पतालले १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न नसक्ने जनाएका छन् । निजी...

म’हानगरले ३२ वटै व’डाबाट खोप केन्द्र राख्ने तयारी

काठमाडौं, शुक्रबार, ३१ बैशाख २०७८ । काठमाण्डौ महानगरपालिकाले भेरोसेल खोपको दोश्रो डो'ज लगाउनका लागि सबै वडामा खोप केन्द्र...

को’रोना विरुद्वको लडाईंमा साथ दिन आग्रह

काठमाडौं, शुक्रबार, ३१ बैशाख २०७८ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले को'रोनाविरुद्वको लडाईंमा सरकारलाई साथ दिन काठमाडौं उपत्यका मेयर फोरमका पदाधिकारीहरुलाई आग्रह गर्नुभएको छ...

इद-उल-फित्रको शुभकामना

काठमाडौँ, शुक्रबार, ३१ बैशाख २०७८ । राष्ट्रपति विद्यादेवी भण्डारीले आपसी सद्भावको चाडका रूपमा मनाइने इद पर्वले सबै नेपालीबीच बन्धुत्वको भावना बढाउन, सामाजिक...

नि’षेधाज्ञा ७३ जिल्लामा विस्तार

काठमाडौँ, शुक्रबार, ३१ बैशाख २०७८ । को'रोना (कोभिड–१९) सङ्क्रमण महामारीको दोस्रो लहरको रोकथाम तथा नियन्त्रण र व्यवस्थापनका लागि नि'षेधाज्ञा जारी गरिएका जिल्लाहरूको...

उपत्यकामा बिहिबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं, बुधबार, २९ बैशाख २०७८। काठमाडौँ उपत्यकामा बिहिबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी...

उपत्यकामा मात्रै तीन हजार ९ सय २४ सं’क्रमित थप

काठमाडौं, बुधबार, २९ बैशाख २०७८ । नेपालमा स'क्रिय स'ङ्क्रमितको संख्या पहिलो पटक एक लाखभन्दामाथि पुगेको छ । प्रवक्ता डा. गौतमले हाल एक...

अ’ग्रभागमा खटिएर काम गर्ने पत्रकारहरुका लागि दश हजार थान मास्क नेपाल पत्रकार महासंघलाई उपलब्ध

काठमाडौं, बुधबार, २९ बैशाख २०७८ । निम्बस नेपालले अग्रभागमा खटिएर काम गर्ने पत्रकारहरुका लागि दश हजार थान मास्क नेपाल पत्रकार महासंघलाई उपलब्ध...

स´ङ्क्रमितको हेरचाहमा खटिनुभएका नर्सको उच्च प्र´शंसा

काठमाडौं, बुधबार, २९ बैशाख २०७८ । राष्ट्रपति विद्यादेवी भण्डारीले को´भिड–१९ वि´रुद्धको लडाइँमा अ´ग्रभागमा रहेर स´ङ्क्रमितको हेरचाहमा खटिनुभएका नर्सको उच्च प्र´शंसा गर्नुभएको छ...

राष्ट्रियसभा सदस्यको आगामी जेठ १७ गते हुने उप-निर्वाचन कार्यक्रम स्वीकृत

काठमाडौँ, २९ वैशाख २०७८ । लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यको आगामी जेठ १७ गते हुने उपनिर्वाचन कार्यक्रम स्वीकृत गरिएको छ ।

ताजा खबर