नेपालमा पनि देखिन थाल्यो चक्रवातकोे प्रभाव

काठमाडौं, सोमबार, ३ जेठ २०७८ । ‘ताउ ते’ नाम दिइएको सामुद्रिक आँधीको प्रभाव देशको पश्चिम क्षेत्र हुँदै काठमाडौ उपत्यकासम्म देखिएको मौसमविद् मीनकुमार...

प्रेस पासको दु’रुपयोग भए का’रबाही

काठमाडौँ, आइतबार, २ जेठ २०७८ । प्रेस काउन्सिल नेपालले प्रेस पास तथा प्रेस ज्याकेटको दुरुपयोग गरी आपराधिक तथा भ्रमपूर्ण कार्यसमेत हुन थालेकाले...

नेपालमा थप ७३६८ जनामा को’रोना पु’ष्टि

काठमाडौं, आइतबार, २ जेठ २०७८ । पछिल्लो २४ घण्टामा नेपालमा थप ७३६८ जनामा को'रोना भा'इरस सं'क्रमण पुष्टि भएको छ ।

म’हामारीले प्रभावित कृषकलाई राहत प्रदानका लागि अध्ययन गर्न मन्त्री अर्यालको निर्देशन

काठमाडौं, आइतबार, २ जेठ २०७८ । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले मुलुक को'भिड १९ म'हामारीको सं'कटमा रहेको अवस्थामा महामारी नि'यन्त्रणका...

“स्वास्थ्य सङ्कटको समयमा पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका”

काठमाडौँ, २ जेठ २०७८ । स्वास्थ्य सङ्कटको समयमा पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताइएको छ । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश समितिले...

को’भिड–१९ का सन्दर्भमा नेकोसको विशेष राष्ट्रिय अभियान

काठमाडौँ, आइतबार, २ जेठ २०७८ । नेपाल खेलकुद महासंघले गत बैशाख २४ गतेबाट “नेकोसको आ'व्हान, को'भिड–नो भिड” भन्ने मूल नाराका साथ देशव्यापी...

को’भिड १९ स’ङ्क्रमितक बढेसंगै शिवपुरी गाउँपालिकाद्वारा सचेत रहन आग्रह

नुवाकोट, (शिवपुरी) जेठ १ गते । नुवाकोटको शिवपुरी गाउँपालिकामा को'रोना (को'भिड १९) स'ङ्क्रमितक बढ्दै जान थालेपछि गाउँपालिकाले सचेत रहन सबैमा आग्रह गरेको...

सेनाले काठमाडौँ ल्यायो विराटनगरबाट ४५९ सिलिण्डर अक्सिजन

काठमाडाैं, शनिबार, १ जेठ २०७८ । सेनाले आज गृहमन्त्रालयको संयोजनमा कासा विमानमार्फत ५९ सिलिण्डर अक्सिजन विराटनगरबाट काठमाडौं ल्याएको छ ।

ललितपुर जिल्ला प्रशासन कार्यालयले पाँच जनाभन्दा बढी भेला हुन नपाइने गरी नि’षेधित क्षेत्र तोल्यो

काठमाडौं, ३१ बैशाख २०७८ । ललितपुर जिल्ला प्रशासन कार्यालयले पाँच जनाभन्दा बढी भेला हुन नपाइने गरी निषेधित क्षेत्र तोकेको छ।

अब अरूको विरोधमा समय खेर फाल्न नहुने

काडमाडौँ, ३१ बैशाख २०७८ । नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले अब अरूको विरोधमा समय खेर फाल्न नहुने बताएका छन्।

ताजा खबर