आफुलाई अभियान्ता बताउने ज्वालालाई तीन दिन हि’रासतमा राख्न अनुमति

काठमाडौं, सोमबार, ७ असार २०७८ । आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलालाई तीन दिन हि'रासतमा राख्न प्रशासनले अनुमति दिएको छ ।

टिचिङ र वीरका अक्सिजन प्लान्ट तातोपानीमै रोकियो

काठमाडौँ, शनिबार, ५ असार २०७८ । लगातारको वर्षाका कारण सिन्धुपाल्चोकको लिपिङ पुलसँगैको सडक भाँसिदा त्रिवि शिक्षण, वीर र नर्भिक अस्पतालका लागि ल्याइएको...

आश्रयको खोजीमा मेलम्चीवासी

चौतारा, शुक्रबार, ४ असार २०७८ । मेलम्ची नदीमा आएको बा'ढीले बगाएर तीन जनाको मृ'त्यु भएको छ । मृ'तक तीन जनाको बिहीबार शव फेला...

मुख्यमन्त्री पोखरेलले लिए पद तथा गोपनीयताको सपथ

पोखरा, शनिबार २९ जेठ २०७८ । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले पद तथा गोपनीयताको सपथ गराउनु...

आगामी हप्ताबाट भने ठाउँठाउँमा भारी बर्षाको सम्भावना

काठमाडौँ, जेठ २७ गते । नेपालमा अब केही दिनमा पूर्वबाट मनसुन भित्रिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

एनआरएनए कोरियाको विशेष पहलमा स्वास्थ्य सामाग्री नेपाल आइपुग्यो

कोरिया, २३ जेठ २०७८ । एनआरएनए कोरियाको विशेष पहलमा दक्षिण कोरियामा रहेका विभिन्न सङ्घसंस्था र नेपालीबाट सङ्कलित रकमबाट करीब ५० लाख कोरियन...

त्रिविका अनुसन्धान केन्द्रलाई बजेट

काठमाडौँ, २१ जेठ २०७८ । सरकारले नयाँ आर्थिक वर्षको बजेट कार्यक्रममार्फत विश्वविद्यालयका कामविहीन अवस्थामा रहेका चारवटा अनुसन्धान केन्द्रलाई अनुसन्धान गर्ने प्रयोजनका लागि...

जिल्ला प्रशासन काठमाडौंले जारी गरेको ४ पन्ने आदेशपत्र यस्तो छ

काठमाडौं, बुधबार, १९ जेठ २०७८ । काठमाडौं उपत्यकामा निषेधाज्ञा पुन: लम्ब्याउने निर्णय भएको छ । बुधबार बसेको काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख...

कङ्कालीमा ढुङ्गाको पर्खाल भत्किँदा दुईको मृ´त्यु

काठमाडौँ, १९ जेठ २०७८ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१३ पुरानो नैकाप नजीकै रहेको कङ्कालीमा ढुङ्गाको पर्खाल भत्किँदा आज दुई जनाको मृ´त्यु भएको हो...

फ्रान्स सरकारले पठाएका स्वास्थ्य सामग्री बोकेर विशेष जहाज काठमाण्डौ आइपुग्यो

काठमाडौं, १९ जेठ २०७८ । फ्रान्सले नेपाललाई को´रोना म´हामारी वि´रुद्धका सामग्री सहयोग गरेको छ । फ्रान्स सरकारले पठाएका सामग्री...

ताजा खबर