आर्थिक वृद्धिदर २.१२ प्रतिशतले ऋणात्मक

काठमाडौं, शुक्रबार, १४ जेठ २०७८ । नेपालको आर्थिक वृद्धिदर २ दशमलब १२ प्रतिशतले ऋ'णात्मक अवस्थामा पुगेको छ । पछिल्लो दुई दशकमै पहिलो...

भक्तपुर इन्टरनेसनल अस्पताललाई कारवाही गर्ने प्रशासनको तयारी

भक्तपुर, शनिबार, २५ बैशाख २०७८ । अस्पतालको गम्भीर लापरवाहीका कारण कोरोना सङ्क्रमित दुई जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमि–३,...

छ गुणा बढी भाडा लिने सवारीसाधन नि’यन्त्रणमा

काठमाडौँ, शुक्रबार, २४ बैशाख २०७८ । को'रोना स'ङ्क्रमणको दोस्रो लहरसँगै जो'खिम बढेपछि काठमाडौँ उपत्यकाबाट गृह जिल्ला जाने क्रममा बिहीबार काठमाडौँबाट धनुषाको जनकपुरसम्म...

बढि भाडा असुल्ने थप २ जना प’क्राउ

काठमाडौँ, बिहिबार, २३ बैशाख २०७८ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढि भाडा लिने थप दुई जनालाई आज कलंकी चोकबाट प'क्राउ गरेको...

स्पीकरमा लुकाएका डेढ किलो सुन तस्´करीका ५ जना प´क्राउ

काठमाडौं, २० बैशाख २०७८ । सुन तस्´कर प´क्राउ परेका छ्न । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डेढ किलो अ´वैध सुनसहित ५...

लिखु तामाकोशी गाउँपालिकाकी उपाध्यक्ष र वडा नम्बर ७ का अध्यक्षलाई जेल सजाय

रामेछाप, १० बैशाख २०७८ । रामेछापको लिखु तामाकोशी गाउँपालिकाकी उपाध्यक्ष दीपशिखा दाहाल र वडा नम्बर ७ का अध्यक्ष सुवास बोहोरालाई जेल सजाय...

मोटरसाइकल चोरी गर्ने तीन जना नियन्त्रणमा

काठमाडौं, ६ बैशाख २०७८ । काठमाडौ तारकेश्‍वर नगरपालिका वडा नं ६ पैयुटारस्थित घरमै पार्किङमा राखेको मोटरसाइकल चोरी गर्ने तीन जनालाईमोटरसाइकलसहित महानगरीय ट्राफिक...

बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ

सर्लाही, ५ बैशाख २०७८ । बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  ७ वर्षीया...

ठेकेदार प्रेम कुमार मल्ल ठगी मुद्दामा पक्राउ

काठमाडौं, ३ बैशाख २०७८ । प्रेरा निर्माण सेवा प्रा.लि का एम. डि प्रेम कुमार मल्ललाई हिजो काठमाडौ जिल्ला अदालतको पक्राउ पुर्जी...

लापरबाहीका कारण काठमाडौँ उपत्यकामा सवारी साधन चोरी हुने समस्या

काठमाडौँ, वैशाख ३ गते । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारीधनीको लापरबाहीका कारण काठमाडौँ उपत्यकामा सवारी साधन हराउने र चोरी हुने समस्या बढेको...

ताजा खबर