बाढी आउने सम्भावना, सचेत रहन गोरखा प्रशासनको आग्रह

गोरखा, ५ असार २०७८ । मस्र्याङ्दीमा जुनसुकै बेला बाढी आउन सक्ने भएकाले सचेत रहन जिल्ला प्रशासन कार्यालय गोरखाले आग्रह गरेको छ ।

नरोत्तम वैद्यको अभिव्यक्ति : हाम्रो राजनैतीक आ’चरण र संस्कार भित्र पर्दैन

काठमाडौँ, शनिबार, २९ जेठ २०७८ । नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले नरोत्तम वैद्यले प्रदेश सभामा दिनुभएको अभिव्यक्ति हाम्रो राजनैतीक आ'चरण र...

वैद्यले अभिव्यक्ति फिर्ता लिनुपर्छ : गगन थापा

काठमाडौँ, शनिबार, २९ जेठ २०७८ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले बागमती प्रदेशसभा बैठकमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले दिएको...

वैद्यलाई आफ्नो शब्द फिर्ता लिई आत्मालोचना गर्न प्रवक्ता शर्माको निर्देशन

काठमाडौं, शनिबार, २९ जेठ २०७८ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बागमती प्रदेशसभा बैठकमा कांग्रेस सांसदले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।...

चुरे तराइको सान हो मस्तिष्क हो, चुरे मास्नु प्रकृति र मानवता बिरुद्धको अपराध हो...

सन्तोष सिंखडा, गोरखा गोरखा, २३ जेठ २०७८ । बडो आकर्षक ढङ्गले सपनाहरूको चाङ माथी लगाइ सुनौलो जलप अत्यन्तै राम्रैसंग...

वातावरण र चुरे संरक्षणमा सरकार कति असंवेदनशिल : नेता थापा

काठमाडौं, १९ जेठ २०७८ । नेपाली कांग्रेसका नेता गगन थापाले आफ्ना 'यार'लाई पोस्न सरकार कुन हदसम्म गिर्छ भन्ने कुरा पुन:छर्लङ्ग भएको टिप्पणी...

ग’णतन्त्रलाई स’म्हाल्नेर प’द्धतिलाई मजबुत बनाउने जि’म्मेवारी : नेता गगन थापा

काठमाडौ, शनिबार, १५ जेठ २०७८ । नेपाली कांग्रेसका नेता गगन थापाले जनताले अनुभूति गर्ने गरी ग'णतन्त्रलाई स'म्हाल्नेर प'द्धतिलाई मजबुत बनाउने जि'म्मेवारी रहेको...

डल्ले जरा ठुटे राजनीति

सुरज लामिछाने हाल जापान, तपाई हाम्रो गाउँ ठाउंलाई चाहिएको के बिकास अनि निकास हैन र ? गाउँ बसोबास गर्ने...

स्वास्थ्य सामग्रीको गु´णस्तर कस्ले हे´र्ने ?

काठमाडौँ, सोमबार, १० जेठ २०७८ । को´भिड १९ सं´क्रमको दोश्रो लहरसंगै यतिबेला संघीय राजधानी काठमाडौंलगायत अधिकांश स्थानमा नि´षेधाज्ञा लगाइएको छ ।

गणतन्त्रमा सम्मान दर्जाले होइन कामले आर्जन गर्ने हो कमरेड : नेता गगन थापा

काठमाडौँ, शनिबार, ८ जेठ २०७८ । नेपाली कांग्रेसका नेता गगन थापाले गणतन्त्रमा सम्मान दर्जाले होइन कामले आर्जन गर्ने हो कमरेड भनी व्यंग्य...

ताजा खबर