पूर्व-प्रधानमन्त्रीदेखि स्थानीय तह प्रमुखसम्मका योजनाहरुका बारेमा बहस : एक कार्यक्रममा सहभागिताका लागि हार्दिक आमन्त्रण गरिन्छ ।

नागरिक साझा सवाल, गोरखा (नेपाल पत्रकार महासंघ, नेपाल बार एशोसिएशन लगायत) को आयोजना तथा सोच नेपालको समन्वयमा सम्बृद्ध गोरखा निर्माण एक हुन् , गोरखाको बिकाशमा बिशेष महत्व राख्ने योजनाहरुको अवस्था र चुनौती बिषयक बहस : एक हुने भएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्