ललितपुर, १० फागुन २०७५ । ललितपुर जिल्लास्थित नख्खुमा बम बिष्फोट भएको छ ।

एनसेलको टावरलाई लक्षित गरी बिष्फोट गराइएकाे हाे । बम बिष्फोटमा दुई जना घाइते भएकाे प्रहरीले जनाएकाे छ ।

घटनास्थल पुगेर प्रहरीले अनुसन्धान थालेको छ । बिष्फोट कसले गराएको भन्ने यकिन नभएको प्रहरीले जनाएकाे छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्