गोरखा, माघ २३ गते बुधबार । सिरानचोक गाउँपालिकाद्वारा आयोजित गाउँपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रम अन्तर्गत वडा स्तरिय प्रा.बि. खेलकुद प्रतियोगीता सम्पन्न भएको छ । आठ वटै वडामा एकै चोटी प्रतियोगीता आयोजना गरिएको थियो ।

सिरानचोक  गाउँपालिका शैक्षिक सुधार कार्यक्रम अन्तर्गत वडा नं १ केराबारीमा वडा स्तरिय प्रा.बि. खेलकुद प्रतियोगीतामा महेन्द्र ज्योति प्रा.बि.ले प्रथम स्थान, नेपाले मा.बि.ले द्रितिय स्थान र जीबन आधारभूत बिधालयले तृतीय स्थान हासिल गर्न सफल भएको छ ।

त्यसैगरी, सिरानचोक  गाउँपालिका शैक्षिक सुधार कार्यक्रम अन्तर्गत वडा नं २ थालाजुंगमा वडा स्तरिय प्रा.बि. खेलकुद प्रतियोगीतामा आहाल भञ्ज्याङ् मा.बि.ले प्रथम स्थान, झिम्रेक महिपते मा.बि ले द्रितिय स्थान र सुर्यदय प्रा.बि.ले तृतीय स्थान हासिल गर्न सफल भएको छ ।

त्यसैगरी, सिरानचोक  गाउँपालिका शैक्षिक सुधार कार्यक्रम अन्तर्गत वडा नं ३ हर्मीमा वडा स्तरिय प्रा.बि. खेलकुद प्रतियोगीतामा महेन्द्र लीला मा.बि.ले प्रथम स्थान, शिखर ज्योति प्रा.बि.ले द्रितिय स्थान र बिज्ञान प्रा.बि.ले तृतीय स्थान हासिल गर्न सफल भएको छ ।

त्यसैगरी, सिरानचोक गाउँपालिका शैक्षिक सुधार कार्यक्रम अन्तर्गत वडा नं ४ छोप्राकमा वडा स्तरिय प्रा.बि.खेलकुद प्रतियोगीतामा ब्राइट फ्यूचर बिधालयले प्रथम स्थान, सर्बोदय आधारभूत बिधालयले द्रितिय स्थान र जनज्योति आधारभूत बिधालयले तृतीय स्थान हासिल गर्न सफल भएको छ ।

त्यसैगरी, सिरानचोक गाउँपालिका शैक्षिक सुधार कार्यक्रम अन्तर्गत वडा नं ५ छोप्राकमा वडा स्तरिय प्रा.बि.खेलकुद प्रतियोगीतामा मण्डली मा.बि.ले प्रथम स्थान, बाल लहरी प्रा.बि. ले द्रितिय स्थान र चित्रॆ पोखरी मा.बि.ले  तृतीय स्थान हासिल गर्न सफल भएको छ ।

त्यसैगरी, सिरानचोक गाउँपालिका शैक्षिक सुधार कार्यक्रम अन्तर्गत वडा नं ६ गाखुमा वडा स्तरिय प्रा.बि.खेलकुद प्रतियोगीतामा कामधेनु बिधालयले प्रथम स्थान, हिमाली मा.बि.ले  द्रितिय स्थान र सन्सरी मा.बि.ले तृतीय स्थान हासिल गर्न सफल भएको छ ।

त्यसैगरी, सिरानचोक गाउँपालिका शैक्षिक सुधार कार्यक्रम अन्तर्गत वडा नं ७   श्रीनाथकोटमा वडा स्तरिय प्रा.बि.खेलकुद प्रतियोगीतामा जनकल्याण मा.बि.ले प्रथम स्थान, श्रीनाथ आधारभूत बिधालयले द्रितिय स्थान र चन्द्रोदय मा.बि.ले तृतीय स्थान हासिल गर्न सफल भएको छ ।

त्यसैगरी, सिरानचोक गाउँपालिका शैक्षिक सुधार कार्यक्रम अन्तर्गत वडा नं ८ जौबारीमा भएको वडा स्तरिय प्रा.बि.खेलकुद प्रतियोगीतामा परोपकार मा.बि.ले प्रथम स्थान, फिनाम प्रा.बि.ले द्रितिय स्थान र जनज्योति मा.बि.ले तृतीय स्थान हासिल गर्न सफल भएको छ ।

सिरानचोक गाउँपालिका-७ का वडा  अध्यक्ष सुरज ढकालले “शैक्षिक क्षेत्रको बिकाश संगसगै खेलकुदको क्षेत्रमा बिकाश हुनु आवश्यक रहेको छ | जिल्ला स्तरिय बिरेन्द्र शिल प्रतियोगिताको अन्त्य हुने बित्तिकै, देशमा बिभिन्न किसिमका आन्दोलन भएको र  खेलकुद जगत नै तहस-नहस हुन पुगेको स्मरण गर्दै स्थानिय तहको निर्वाचनपछि पहिलो पटक सिरानचोक गाउँपालिकाले गाउँपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रम अन्तर्गत खेलकुद प्रतियोगितालाई समाबेश गरेकोमा प्रसंसा गर्दै खेलकुदलाई आगामी दिनमा निरन्तर दिदै अधि बढ्ने जानकारी दिनुभयो ।”

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्