लोकतान्त्रिक आन्दोलनको एउटा खम्वा ढल्यो रहेनन् हामी माझ खड्का – कांग्रेस नेता पुर्व मन्त्रि एवम् कांग्रेसका प्रभावसाली व्यक्तित्व खुमबहादुर खड्काको निधन भएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार खड्काको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा साँझ ५ बजेर १५ मिनेटमा निधन भएको हो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्