काठमाडौं, बुधबार, २० साउन २०७८ । पछिल्लो २४ घण्टामा तीन हजार ९ सय ७५ जनामा को’रोना भा’इरस स’ङ्क्रमण पु’ष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पु’ष्टि भएको हो ।

साथै, आठ हजार ९ सय ८५ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ सय ३२ जनामा स’ङ्क्रमण पु’ष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ५ सय ३५ जना को’रोना सं’क्रमित निको भएका छन भने सङ्क्रमणका कारण ३५ जनाको मृ’त्यु भएको छ । योसँगै नौ हजार ९ सय ९७ जनाको मृ’त्यु भईसकेको छ ।

अहिलेसम्म ९४ प्रतिशत स’ङ्क्रमणमुक्त भएका छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्