काठमाडौं, मंगलबार, १९ साउन २०७८ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका शीर्ष नेताहरुको बैठक बस्दै छ ।

चाक्सिबारीस्थित प्रकाशमान सिंहको निवासमा दिउँसो २ बजे पौडेल समूहका बैठक बस्न लागेको एक नेताले जाकारी दिनुभयो ।

बैठकमा आसन्न १४औँ महाधिवेशनको विषयमा छलफल हुने उहाँको भनाइ छ । साथै, बैठकमा क्रियाशील सदस्यता तथा यसअघि स्थगित भएको तल्लो अधिवेशनको विषयमा समेत छलफल हुने बताइएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्