फायल तस्बिर                                                                नेपाली कॉंग्रेस का युवा नेता एवम् कांग्रेस प्रवक्ता बिश्वप्रकाश शर्मा ले सरकारले सस्तो लोकप्रियताको नाममा ऐतिहासिक दिनहरुलाई ओझेल मा पार्नेगरि तथा बिभिन्न धार्मिक समुदायको आस्थामा ठोस पुग्ने गरि बिदाकटौती वारेमा उनले भनेका छन् । पृथ्वीनारायणको कदम खुनी हमला अनि ०७ को परिवर्तन `धोका´ ! त्यही पुरानो धारणा ब्युंताएर गौरवका ती दिनलाई `कात्रो´ ओढाउन खोजिएको हो ?
बिदा कटौतीको जरुरी तर्फ अघि बढ्दा विभिन्न धार्मिक आस्था र समुदायलाई ठेस नपुग्ने गरि विश्वासमा लिने कर्तव्य पूरा गर्नु राज्यको दायित्व होइन र ?शर्माले Twitter मा भनेका

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्