काठमाडौं, शुक्रबार, ८ साउन २०७८ । २४ घण्टामा देशभर २९७७ जनामा को’रोनाभाइरस सं’क्रमण पु’ष्टि भएको छ । सोही अवधिमा १६७८ जना सं’क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कुल १७ हजार ३०८ जनाको स्वाब परीक्षण गर्दा सो २९७७ जनामा सं’क्रमण पु’ष्टि भएको हो ।

पीसीआर १३ हजार ६९८ जनाको गर्दा १९८२ जनामा सं’क्रमण पु’ष्टि भएको छ भने ३६१० जनाको एन्टिजेन परीक्षण गर्दा ९९५ जनामा सं’क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा थप १८ जनाले ज्या’न गु’माएका छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्