गोरखा, बिहिबार, १० असार २०७८ । कोरोना महामारीको दोस्रो लहरसंगै यति बेला स्वास्थ्य सामाग्री तथा खाद्यान्न सहयोग बिभिन्न सहयोगी दाता तथा संस्था बाट हुदैं आएको छ ।

Khalsa aid को सहयोगमा contribution for nepal का अध्यक्ष रिचार्ड बन्जरा सचिब कृष्ण भट्ट सदस्य मिलन खनाल तथा शेरवहदुर लामिछानेको समन्वयमा आज भिमसेनथापा गाउँपालिका वाड नं ४ धावामा २०० घर लाई खाद्यान्न बिवरण गरिएको छ ।

साथै, अश्राङ्ग कोभिड अस्पताल लाई ५ थान अक्सिजन कन्सन्टेटर , जिल्ला अस्पताल लाई ५ थान अक्सिजन कन्सन्सेटर अक्सोमिटर बितरण गरिएको कृष्ण भट्टले जानकारी दिनुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्