काठमाडौं, बिहिबार, १० असार २०७८ । निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) दर्ता भएको छ ।

युवा नेता जीवन राईको नेतृत्वकाे सो दल ३० जेठमा बसेको आयोगको निर्णयअनुसार पार्टी दर्ता भएको हो । उनले वैशाख ७ गते दल दर्ताको निवेदन दिएका थिए ।

आयोगले कलम चिन्हसहितको दल दर्ताको प्रमाणपत्र राईलाई बुधबार प्रदान गरेको छ । पार्टी दर्ता नम्बर १ सय ६३ हो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्