काठमाडौँ, १० माघ २०७५ । आयुस म्युजिक प्रा लि को प्रस्तुतिमा जन्ती बोलको ट्रेलर सार्बजनिक गरिएको छ । कर्म थलो जापानमा बनाए ता पनि नेपाली गित संगितमा आफ्नो दरो उपस्थिति जनाइरहने गायक आचार्यको आफ्नै युटुब च्यानलबाट नयाँ गित सार्वजनिक गर्ने तयारीमा रहेको बताउनु भयो ।

चर्चित गायक युबराज आचार्य र शान्ति श्री परियार ले स्वरबद्द गर्नु भएको छ । लय अनि शब्द युबराज आचार्यको रहेको छ ।

उक्त गीतमा सागर बिरहीकोएरेञ्ज, सुरेश श्रेष्ठको छायाँकनमा सन्तोष महराले ड्रोंन गर्नुभएको छ ।

गुरुआमा फ़िलिम्सले निर्माण गरेको भिडियोमा स्मृति तिमिल्सिना (गुरुआमा ) को निर्देशनमा तयार भएको उक्त भिडियोमा अमर शाक्यले सम्पादनको महत्वपुर्ण भूमिका निर्वाह गर्नु भएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्