काठमाडौँ, ९ असार २०७८ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पुर्व मन्त्री बालकृष्ण खाणको विशेष पहलमा गैर आवासीय संघ बालुवाटारबाट उपलब्ध भएको ५ थान १० लिटरको अक्सिजन निर्माण मेसिन हस्तान्तरण गरिएको छ ।

आज एक कार्यक्रमका विच उक्त अक्सिजन निर्माण मेसिन नेपाली कांग्रेस रुपन्देही सभापति अब्दुल रज्जाकले भिम अस्पताल विकास समिति भैरहवाका अध्यक्ष नारायण प्रसाद भण्डारीज्युलाई हस्तान्तरण गर्नुभएको हो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्