काठमाडौं, सोमबार, ६ असार २०७८ । नेपाल प्रहरीका १६ जना डिआईजीको सरुवा भएको छ ।

सोमबार बसेको मन्त्रीस्तरीय बैठकले सो निर्णय गरेको हो ।

यससँगै बागमती प्रदेशमा डीआईजी प्रकाश जंग आएका छन् । यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा वसन्तकुमार पन्तलाई पठाइएको छ ।

सूची:-

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्