गोरखा, सोमबार, ७ असार २०७८ । गोरखाको चुमनुव्री गाउँपालिकाका बाढी पहिरो पिडितका लागि राहात सामग्री पुर्याउन सुरु गरिएको छ ।

चुमनुव्री गाउँपालिकाको सल्लेरी क्षेत्रका बाढी पहिरो प्रभावितहरुलाई गोरखा सदरमुकामबाट हेलिकप्टरमा राहात सामग्री पठाउन सुरु गरिएको जिल्ला प्रसासन कार्यालय गोरखाले जनाएको छ ।

प्रभावित क्षेत्रमामा खाद्यान्य, औषधी, टेन्ट, त्रिपाल लगायतको राहात सामग्री पठाइएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्