काठमाडौं, सोमबार, ८ असार २०७८ । पछिल्लो २४ घण्टामा नेपालमा २२९७ जनामा को’रोनाभा’इरसको सं’क्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १५८४ र एन्टिजेन विधिबाट ७१३ जनामा सं’क्रमण पु’ष्टि भएको हो ।

सोमबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो ।

यस्तै, आज थप ३१३० जना को’रोना सं’क्रमण मुक्त भएका छन् । आज सं’क्रमणबाट थप ४६ जनाको मृ’त्यु भएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्