काठमाडौं, ७ असार २०७८ । नेकपा माओवादी केन्द्रको आकस्मिक रुपमा केन्द्रीय समिति बैठक बसेको छ ।

भर्चुअल माध्यमबाट सोमबार बिहान बैठक बसेको हो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान समसामयिक राजनीतिक परिस्थितिबारे ब्रिफिङ गरेको एक केन्द्रिय सदस्यले जानकारी दिए ।

आजको बैठकले माओवादी केन्द्रबाट निर्वाचन जितेका स्थानीय तहका १८ जनप्रतिनिधि तथा केही केन्द्रीय नेताहरुले कारवाही गरेको छ ।

साथै, स्थानीय तहका साथै पार्टी छोडेका केन्द्रीय तहका नेताहरुका बारेमा कारवाहीको प्रस्तावलाई अनुमोदन बैठकले गरेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्