काठमाडौं, आइतबार, ६ असार २०७८ । नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले सरकारले जनताको स्वास्थ्यमा गम्भीर हेल चेक्राई गरेको बताएका छन् ।

आइतबार प्त्रकारहरुसँग कुुराकानी गर्दै नेता सिंहले सरकार क’मिशनको खेलमा लागेका कारण को’राना विरुद्धको भ्यासिन समयमा नै ल्याउन नसकेको बताएका हुन् ।

उनले पहिलो डोज खोप लगाएका १४ लाख नागरिक दोस्रो डोजको पर्खाइमा रहेकाले तत्काल यसमा ध्यान दिन सरकारलाई आग्रह समेत गरेका छन् । को’रोना विरुद्धको दोस्रो डोज खोप समयमा नै ल्याउन नसक्नुले सरकार कुटनीतिक रुपमा असफल भएको समेत उनले दाबी गरे ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्