काठमाडौं, आइतबार, ६ असार २०७८ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५४८ जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ४५० जना, भक्तपुरमा २५ जना र ललितपुरमा ५३ जना को’रोना सं’क्रमित भेटिएका छन् । शनिबार उपत्यकामा ३३७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

आज देशभर थप २४४२ जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्