सिन्धुपाल्चोक, शुक्रबार, ४ असार २९७८ । मेलम्चीमा बाढीले बिनाशलिला मच्चाउँदा अरणिको राजमार्गमा पर्ने दोलालघाटको पुल पनि जोखिममा परेको छ ।

लगातारको बर्षा र बाढीले नदीका जल सहत बढन गई पुल डुवाउने अवस्थामा पुगेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्