एजेन्सी, शुक्रबार, ४ असार २०७८ । १६ औं संस्करणको युरोकप फुटबलमा नेदरल्यान्ड्स नकआउट चरणमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको समूह चरणको खेलमा अष्ट्रियालाई २-० गोल अन्तरले पराजित गर्दै नेदरल्यान्ड्स नकआउट चरणमा प्रवेश गरेको हो ।

जोहन क्रुफ एरिनामा नेदरल्यान्ड्सलाई जित दिलाउन मेम्फिस डिपे र डेन्जल डम्फ्रिइजले समान एक/एक गोल गरे ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्