मेलम्ची, बिहिबार, ३ असार २०७८ । गरिव, असहाय, बेरोजगार, अशक्त, दिनदु:खीको सहयोगमा निरन्तर खटिने Rising 100’S group यतिबेला मेलम्चीमा पुग्नु भएको छ । निरन्तर सामाजिक कार्यमा खटिदै आएको Rising 100’S group ले बा’ढी पि’डित व्यक्तिका लागि खाना खुवाउदै आइरहनु भएको छ ।

अविरल बर्षाका कारण घरबार बिहिन भएका व्यक्तिको सहारा बनेको छ, Rising 100’S group

सामाजिक अभियान्ता अन्सु यादव भन्नुहुन्छ, हामी बा’ढी पि’डितका लागि निरन्तर खाना खुवाउनमा लागि परेका छौ, आज बिहिबार मात्र अहिले सम्म ६ सय ७५ जना भन्दा बढीलाई खाना खुवाइ सकेको बताउनु भयो । साथ र सहयोगको लागि निम्न नम्बरमा सम्पर्क गर्न आग्रह समेत गर्नुभयो ।

  • Rising 100’S group : अन्सु यादव -९८४९०३०६६८, देबेन्द्र परजुली-९८१८१४७८६७, शिव यादब- ९८१७७८०६०९, सन्तोष पोख्रेल-९८५११८६९०३, बिकास ढुंगाना -९८२३१८५७१९ ।

अविरल बर्षाका कारण मेलम्चीमा आएको बाढीले हेलम्बुदेखि मेलम्ची बजारसम्म क्षति पुर्‍याएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्