गोरखा, बुधबार, ५ जेठ २०७८ । विभिन्न सचेतना मुलक कार्यक्रमका बाबजुद पनि भिमसेनथापा गाँउपालिका न वडा ४ मा कोरोना संक्रमितको संख्या बढीरहेको छ ।

धावा स्वस्थ्य चौकी प्रमुख गुणराज लामिछानेका अनुसार मंगलबार ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनु भएको छ ।

हालसम्म ६१ जनामा सं’क्रमणको पुष्टि भै सकेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्