गोरखा, बुधबार, ५ जेठ २०७८ । आज बि’हान भु’कम्प गएको छ । गोरखा आसपासका क्षेत्रमा कडा भु’कम्पको ध’क्का महसुस गरिएको छ ।

बिहान करिब ५ बजेर ४२ मिनेटमा भु’कम्पको धक्का महसुस भएको राष्ट्रिय भु’कम्प मापन के’न्द्रले जानकारी दिएको हो |

राष्ट्रिय भुकम्प मापन केन्द्रका ५ दशमलब १ रेक्टर ‘स्केलको उक्त भुकम्प कास्की आसपास क्षेत्रमा केन्द्रबिन्दु भएर भुकम्प गएको हो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्