काठमाडौँ, मंगलबार, ४ जेठ २०७८ । नेपालमा को’भिड-१९ को थ’प नयाँ भे’रियन्ट फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा को’भिड १९ का थप न’याँ भे’रियन्ट फेला परेको हो ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले देशका विभिन्न भागबाट गतहप्ता सं’कलित को’भिड १९ सं’क्रमितहरुका ३५ वटा नमूनाहरुलाई विश्व स्वास्थ्य संगठनको समन्वयमा गरिएको परीक्षणबाट थप नयाँ भेरियन्ट फेला परेको जानकारी दिनुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्