काठमाडौं, मंगलबार, ४ जेठ २०७८ । प्रधानमन्त्रीको शपथ वि’रुद्धको रिटमा स’र्वोच्च अ’दालतद्वारा अन्तरिम आ’देश दिन अ’स्वीकार गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ ग्रहण ब’दर गर्न माग गर्दै परेको रि’टमा स’र्वोच्च अदालतले अन्तरिम आदेश दिन अश्वीकार गरेको हो ।

‘निवेदकको माग बमोजिम आदेश किन जारी हुन नपर्ने हो रु आदेश जारी हुनु नपर्ने कानुन बमोजिमको आधार कारण भए सो समेत साथै राखी यो आदेश प्राप्त भएको मितिले बाटोको म्याद बाहेक १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाफ पेश गर्नु भनि आदेश र रि’ट नि’वेदनको प्रतिलिपि साथै राखी विपक्षीहरूको नाममा म्याद सूचना जारी गरी लिखित जवाफ प्राप्त भएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नू ।’ प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलाशले दिएको आदेशमा भनिएको छ ।

निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्नु नपर्ने प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले ठहर गरेको हो । सर्वोच्च अदालतले यस प्रकरणमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न पनि आदेश दिएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्