काठमाडौं, सोमबार, ३ जेठ २०७८ । नेकपा माओवादी केन्द्रले जेठ ६ गते हुने राष्ट्रिय सभा उपनि’र्वाचनमा खिमलाल देवकोटालाई मत दिन ह्वी’प जारी गरेको छ ।

सोमबार मा’ओवादी केन्द्रका वागमती प्रदेश सहइन्चार्ज हितमान शाक्य, प्रदेश अध्यक्ष नारायण दाहाल, र संसदीय दलका नेता शालिकराम जमकट्टेलले देवकोटालाई मत दिन संयुक्त रुपमा ह्वीप जारी गरेका हुन् ।

‘सं’घीयता, ग’णतन्त्रका उपलब्धिहरुलाई नीतिगत ढंगले सुदृढ गर्ने स्थान राष्ट्रियसभामा यस विषयका विज्ञ, ज्ञाता र सक्षम व्यक्तित्व डा खिमलाल देवकोटालाई विजय गराउन हामी संघीयता पक्षधरहरुको दायित्व बन्न आउँछ,’ विज्ञप्तिमा भनिएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्