काठमाडौं, शनिबार, १ जेठ २०७८ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नेपाल को’रोना भा’इरसको ब’ढ्दो सं’क्रमण र उपचारको सामना गरिरहेको जनाएको छ ।

शुक्रबार जेनेभामा आयोजित पत्रकार सम्मेलनको क्रममा डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एडहानोमले नेपालसहित दक्षिण एसियाली मुलुक उपचार र पूर्वाधारको अभावका बीच को’रोनाको च’र्को सामना गरिरहेको बताउनु भएको छ ।

‘भारत मात्र होइन, नेपाल, श्रीलंका, भियतमान, कम्बोडिया, थाइल्याण्ड र इजिप्टले बढ्दो सं’क्रमण र उपचारको सामना गरिरहेका छन् ।’ एडहानोमले भन्नुभयो, ‘त्यहाँ आपतकालीन सहयोगको आवश्यकता रहेको छ ।’

दक्षिण एसियाली मुलुक कोरोना खोप आपूर्ती गर्न वञ्चित भएको उहाँले बताउनु भयो । खोप आर्थिक शक्ति र पश्चिमा मुलुकहरुले आफ्नो नियन्त्रणमा राखेको कारण समान वितरण नभएको विज्ञहरुको भनाई छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्