काठमाडौं, २६ बैइशाख २०७८ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुको छलफल सकिएको छ ।

सिंहदरबारस्थित संसद् सचिवालयमा भएको छलफल भर्खरै सकिएको हो ।

सो पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सहमतिका साथ पार्टीलाई अगाडि बढाउन १३ घण्टाको समय दिएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्