काठमाडौं, शनिबार, २५ बैशाख २०७८ । अक्सिजन ग्यासको कारण देखाउँदै काठमाडौँका चार अस्पतालले कोरोना संक्रमित बिरामीलाई भर्ना गर्न नसकिने बताएका छन् ।

मेडिकेयर अस्पताल लिमिटेड, नेपाल भारत मैत्रि अस्पताल, दीर्घायु गुरु अस्पताल एन्ड रिसर्च सेन्टर र हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पतालले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै अक्सिजन ग्यासको अभावका कारण बिरामीलाई भर्ना गर्न नसक्ने बताएको हो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्