गोरखा,२५ बैशाख २०७८ । गोरखाको भिमसेन थापा गाउँपालिकामा आज शनिबार १९ जनामा को´रोना सं´क्रमण पुष्ठि भएको छ ।

भिमसेन थापा गाँउपालिका वडा नं ४ धावाको साबिक ७ नं मा
३५ जनाको परिक्षण गर्दा ८ जना महिला र ११ जना पुरुषमा पिसिआर पोजेटिभ देखिएको धावा स्वास्थ्य प्रमुख गुणराज लामिछाने ले जानकारी दिनु भयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्