काठमाडौँ, बिहिबार, २३ बैशाख २०७८ । पछिल्लो २४ घण्टामा ९०७० जनामा को’रोना सं’क्रमण पु’ष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा सं’क्रमण पु’ष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा को’रोना सं’क्रमणका कारण ५४ जनाको मृत्यु भएको छ भने, २७०७ जना सं;क्रमणमुक्त भएका छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्