काठमाडौँ, बिहिबार, २३ बैशाख २०७८ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढि भाडा लिने थप दुई जनालाई आज कलंकी चोकबाट प’क्राउ गरेको छ ।

कलंकी चोकबाट काउण्टरका २ जना कर्मचारीलाई यात्रुसँग मनोमानी भाडा लिइरहेको अबस्थामा नियन्त्रणमा लिएको हो ।

काठमाण्डौं देखि झापा मोरङ्गको नियमित भाडा एक हजारदेखि बाह्रसयसम्म भएपनि यात्रुसँग दुई गुणा बढि जनही रु २५०० का दरले भाडा उठाउने खोटाङ्ग गरभइ कलंकी बस्ने बर्ष ३५ को भीम बा। खड्का र रौतहट घर भई खसीबजार बस्ने बर्ष ५० को बैजनाथ चौधरीलाई आज महाशाखाको सादा पोशाकको टोलीले प’क्राउ गरेको हो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्