नेपालगञ्ज, बिहिबार, २३ बैशाख २०७८ । बाँकेमा गत केही दिन यता आएर को´रोना सङ्´क्रमितहरु स´ङ्क्रमणमुक्त हुने क्रम तीव्र गतिमा बढ्दै गएको छ ।

विहीबार एकैदिन ५ सय ८ जना संक्रमणमुक्त भएको जिल्ला कोभिड १९ स´ङ्कट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

यति धेरै स´ङ्ख्यामा एकैदिन स´ङ्क्रमणमुक्त भएको यो नै पहिलो भएको जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताउनुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्