काठमाडौं, बिहिबार, २३ बैशाख २०७८ । प्रतिनिधिसभाका ४ सांसद र संसद सचिवालयका ३ कर्मचारीलाई को’रोना भा’इरस सं’क्रमण भएको छ ।

संघीय संसदका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार बुधबार पीसीआर परीक्षणका लागि स्वाब दिएका ४ जना सांसद र ३ कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुने सांसदमा लक्ष्मणलाल कर्ण, रामबाबु यादव, नरमाया ढकाल र पार्वती डिसी चौधरी रहेका छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्