गोरखा, २२ बैशाख २०७८ । गोरखामा आज ५० जना को´रोना सं´क्रमित थपिएका छन् ।

त्यसैगरी भिमसेन थापा गाउँपालिकाका पनि २५ जनाको पिसिआर रिपोर्ट पो´जेटिभ आएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।

साथै, गोरखा नगरपालिकाले स्वाब लिएका ९१ जना मध्ये २५ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्