भरतपुर, बुधबार, २२ बैशाख २०७८ । नयाँ भे’रियन्टसहित पुनः तीव्ररूपमा फैलिरहेको को’रोना भा’इरसको महा’मारीबाट बच्न चितवनका स्थानीय तह सक्रिय बन्न थालेका छन् ।

जिल्लाका अस्पतालमा आइ’सीयू र भे’न्टिलेटरमा राख्नुपर्ने बिरामी पनि बढिरहेका छन् । अस्पतालमा शय्या भरिन थालिसकेका छन् । यस्तो अवस्थामा को’रोना फै’लिनबाट रोक्न जिल्ला प्रशासन कार्यालयले चितवनमा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा जारी भए पनि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा छ ।

दैनिकजसो को’रोना स’ङ्क्रमित बढ्दै जान थालेपछि स्थानीय तह आवश्यक पूर्वतयारीमा जुटेका हुन् ।

बि’रामीलाई श’य्या अभाव हुन नदिनका लागि आइ’सालेशन तयार गर्न प्रशासन कार्यालयले स्थानीय सरकारलाई आग्रह गरेको छ ।

भरतपुर महानगरबाहेकका सबै स्थानीय तहले अ’क्सिजन दिनुपर्ने अवस्थाका बिरामीलाई लक्ष्य गरेर अक्सि’जनसहितको आइ’सोलेशन श’य्या तयार पारेका छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्