गोरखा, बुधबार, २२ बैशाख २०७८ । गोरखाको ३ स्थानिय तहमा आजदेखि नि’षेधाज्ञा सुरु भएको छ ।

गोरखा नगरपालिका, पालुङटार नगरपालिका र आरुघाट गाउँपालिकामा नि’षेधाज्ञा सुरु भएको हो । नि’षेधाज्ञाका कारण गोरखाको जन’जिवन बिहानैदेखि प्रभावित भएको छ ।

भौ’तिक दुरी कायम गर्न, सबै प्रकारका भेला ब’न्द गर्न पनि प्रशासनले निर्देशन गरेको छ । बिबाह ब्रतबन्धका कार्यमा बढीमा १५ जना मात्रै सहभागी हुन पाउने प्रजिअ सालिग्राम शर्मा पौडेलले बताउनु भयो । मठ मन्दिरमा नित्य पुजा बाहेकका अन्य सबै गतिविधीमा समेत प्रशासनले रो’क लगाएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्