पोखरा, २१ बैशाख २०७८ । गण्डकी प्रदेशमा थप तीन को’रोना सं’क्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पोखरा, पर्वत र म्याग्दीका गरी तीन संक्रमित पुरुषको मृत्यु भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्