काठमाडौँ, मंगलबार, २१ बैशाख २०७८ । पूर्वसूचना प्रणाली सञ्चालनका लागि आवश्यक तयारी भइरहेको सो कम्पनीले केही दिन अगाडि घोषणा गरे लगतै विश्व विख्यात अमेरिकी सूचना प्रविधि कम्पनी गुगलले भू’कम्पबारे पूर्व सूचना दिने प्रणाली विभिन्न देशमा उपलब्ध गराउने भएको छ ।

विश्वव्यापी बनाउन सकिने यस प्रणाली प्रभावकारी हुने र विश्वभरी नै माग बढ्ने उनीहरूले विश्वास व्यक्त गरेका छन् ।

भू’कम्पबाट बर्षेनी लाखौँ मानिसको मृत्यु हुँदै आएकोले यो प्रणाली प्रयोगमा आएपछि भूकम्पका कारण मृत्यु हुनेहरूको सङ्ख्यामा ठूलो मात्रामा कटौती हुने उनीहरूको भनाइ छ ।

तारविहीन प्रणालीमार्फत् एन्ड्रोएड मोबाइल फोनमा भूकम्पसम्बन्धी पूर्वसूचना प्राप्त गर्न सकिने व्यवस्था गरिएको कम्पनीका अधिकारीहरूले जानकारी दिएका छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्