काठमाडौँ, सोमबार, २० बैशाख २०७८ । पछिल्लो २४ घण्टामा देशैभरी ३७ जना को’रोना सं’क्रमितको मृ’त्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशैभरका विभिन्न जिल्लामा ३७ जना कोरोना संक्रमितको ज्या’न गएको हो । एकैदिन मृ’त्यु हुनेको यो संख्या अहिलेसम्मकै बढी हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी ७,४४८ जना को’रोना सं’क्रमित थ’पिएका छन् । पिसीआर र ऐन्टिजेन गरी १७ हजार १७६ नमुना परीक्षणमा ७,४४८ जनामा को’रोना सं’क्रमण पु’ष्टि भएको हो । एकैदिन सं’क्रमित हुनेको यो संख्या पनि अहिलेसम्मकै बढी हो । पछिल्लो २४ घण्टामा थपिएका ७४४८ जनासँगै नेपालमा हालसम्म ३ लाख ४३ हजार ४१८ पुगेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्