काठमाडौं, २० बैशाख २०७८ । ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी स्टार हस्पिटल पुगे , l पुगेर स्वाब दिएं l बिहानिपख रिपोर्ट आयो-पोजेटिभ आयो नेपाली कांग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्माले सामाजिक संजाल फेसबुक मार्फत उक्त कुरा सार्बजनिक गर्नु भएको हो

टेकु´ का डा मित्र अनुप बांस्तोलाको निर्देशन अनुरूपको औषधि सेवन शुरु गरेको छु l

डेरामै आइसोलेसनमा छु l लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ, उहाँले सामाजिक संजाल मार्फत आम जनतालाई सजक समेत गराउनु भएको छ ।

सबैलाई विनम्र आग्रह छ – सजग बनौं !

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्