काठमाडौं, २० बैशाख २०७८ । कोरोना भाइरसको दोस्रो भेरियन्ट महामारी फैलिएसँगै राष्ट्र बैंकले सबै बैंकहरुलाई कर्मचारी घटाउन निर्देशन दिएको हो ।

काठमाडौं उपत्यका निषेधाज्ञा लागू भएको ५ औं दिन आज पनि राजधानीमा आवतजावत भैरहेको भन्दै नेपाल राष्ट्र बैंकले एक्सन लिएको छ ।

दैनिक रुपमा बढ्दो संक्रमण पुष्टि भएसँगै नेपाल राष्ट्र बैंकले इजाजत प्राप्त बैंक वित्तिय संस्थाको केन्द्रीय कार्यालयमा २० प्रतिशत मात्रै कर्मचारी राखेर काम गर्न निर्देशन दिएको हो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्