गोरखा, सोमबार, २० बैशाख २०७८ । गोरखा नगरपालिकाद्वारा नगरक्षेत्रमा नि’षेधाज्ञा गर्न सिफारिस गरेको छ ।

गोरखा नगरपालिकाले मंगलवार रातीदेखि नगरक्षेत्रमा नि’षेधाज्ञा गर्न जिल्ला को’भिड बि’पद् ब्य’वस्थापन केन्द्रलाई सिफारिस गरेको छ ।

नगर कार्यपालिकाको आज बसेको बैठकले को’रोना सं’क्रमण बढ्दो देखिएकाले नियन्त्रण र रोकथामका लागि नि’षेधाज्ञाको सिफारिस गर्ने निर्णय भएको नगरप्रमुख राजनराज पन्तले बताउनु भयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्